जीपी कोइराला कलेजमा स्नातकोत्तर तहका कक्षाहरु अनलाईनबाटै सञ्चालनमा

काठमाडौं । काठमाडौंको सिफलमा रहेको जीपी कोइराला कलेजमा स्नातकोत्तर तहका कक्षाहरु अनलाईनबाटै सुर गरिएको छ । कोरोना भाइरसको महामारीपछि सिंगो विश्व लकडाउनमा परेको बेला जीपी कोइराला कलेजले अनलाईनबाटै स्नातकोत्तर तहको कक्षाहरु सुचारु गरेको जनाएको छ । जीपी कोइराला कलेजका...

टियुमा एमए प्रथम वर्षको फारम भर्नेको भिड उर्लियो, घण्टौ लाइन बस्न बाध्य

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले यस वर्ष विगत १८ वर्षदेखिकालाई मौका दिई परिक्षा फारम खोलेपछि बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा थामी निसक्नुको भिड बढेको छ । दिनहुँ बढिरहेको भिड व्यवस्थापन धौ धौ पर्न थालेको छ । फारम खुलेदेखि नै भिडभाड...

आज सरस्वती पूजा, देशैभरि भव्य रुपमा मनाइदै (सरस्वती स्त्रोत्रसहित)

  काठमाडौं । आज श्रीपञ्चमी अर्थात शिक्षा आरम्भ गर्ने दिन । प्रत्येक वर्ष माघ शुल्क पञ्चमीका दिनलाई श्रीपञ्चमीको रुपमा देवी सरस्वतीको पूजा आरधाना गरेर मनाइन्छ । नेपालमा आज देशैभरिका विद्यालय तथा विश्व विद्यालयहरुमा सरस्वतीको पूजा गरेर श्रीपञ्चमी मनाइदैछ ।...

एमए राजनीति शास्त्रको नतिजा प्रकाशित, धेरै विद्यार्थी फेल (नतिजाको लिङ्कसहित)

काठमाडौं । गत साउनमा सम्पन्न भएको राजनीतिशास्त्र अन्तर्गत एमए प्रथम वर्षको नतिजा प्रकाशन भएको छ । उक्त नतिजा अनुसार धेरै विद्यार्थीहरु फेल भएको देखिएको छ । अधिकांश फेल तथा अनुत्तिर्ण भएको त्रिविविले जनाएको छ । नतिजा हेर्नका लागि सिम्बोल...

वैज्ञानिक प्रतिभा उजागर गर्न ‘ग्राण्ड साईन्स फेस्टिभल’ हुँदै

काठमाडौं । विज्ञान तथा प्रविधिको शिक्षालाई व्यवहारमा उतार्नको निम्ति र देशका विभिन्न कुनामा लुकेर बसेका वैज्ञानिक प्रतिभालाई उजागर गर्नको लागि यही फागुन ८ गतेदेखि फागुन १० गतेसम्म नेपालगञ्जमा ‘विज्ञान तथा प्रविधिको वृहत प्रदर्शनी एवं महोत्सव’ को आयोजना हुने भएको...

त्रिविविको परिक्षा नियन्त्रण कार्यालयमा हजारौं लाईनमा (फोटो फिचर)

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको परिक्षा यही माघ ७ गते अर्थात भोलिबाट सुरु हुँदैछ । हिजोबाट मात्रै प्रवेश पत्र वितरण गर्न थालेको त्रिविविमा हिजोदेखि नै ठूलो भिड लागेको छ । गत वर्ष परिक्षा आवेदन फारम...

हिमकुञ्ज स्काउटको चौथो एडभेन्चर क्याम्प सम्पन्न

काठमाडौं । जिल्ला स्काउट कार्यालय काभ्रेपलान्चोकको निर्देशनमा हिमकुञ्ज स्काउट ग्रुपको आयोजनामा ३ दिन २ रातको एडभेन्चर क्याम्प सामुदायिक बोर्डिङ्ग स्कुल, पनौतीमा सम्पन्न भएकोे छ । यहि पौष २०, २१ र २२ गते भएको उक्त क्याम्पको जिल्ला स्काउट कार्यालयका जिल्ला...

फागुन १४ गते स्ववियु निर्वाचन गर्ने त्रिविविको घोषणा

काठमाडौं । त्रिभुवन विश्वविद्यालयल (त्रिविवि)ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति घोषणा गरेको छ । गत बुधबार बसेको त्रिवि कार्यकारी परिषदको बैठकले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने घोषणा गरेको...

इक्यानको अध्यक्ष बन्न दुई पाण्डेबीच घमसान

काठमाडौं । शैक्षिक परामर्शदाताहरुको छाता संगठन शैक्षिक परामर्श संघ (इक्यान) को भोलि हुने १४ औं अधिवेशनबाट नयाँ अध्यक्ष बन्न वर्तमान अध्यक्ष र पूर्व अध्यक्ष पाण्डेद्वयको लडाई जारी छ । वर्तमान अध्यक्ष विष्णुहरि पाण्डे र पूर्व अध्यक्ष प्रकाश पाण्डेले यस...

अष्ट्रेलिया पढ्न गएका तीन नेपाली समुन्द्रमा डुबे

काठमाडौं । नेपालबाट उच्च शिक्षाका लागि अष्ट्रेलिया पुगेका दुई नेपालीको समुन्द्रमा डुबेर मृत्यु भएको छ । अष्ट्रेलियाको सिड्नीको बेरोरा क्षेत्रमा क्याम्पिङमा गएका दुई जना नेपाली नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । शुक्रबार साँझ पौडी खेल्ने क्रममा...