बीरगन्जबाट चार दिन काठमाडौं आएका मेयरमा कोरोना भेटियो

काठमाडौं । चार दिनअघि बीरगन्जबाट काठमाडौं आएका बीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीलाई कोरोना भाइरसको संक्रमण भएको छ । वीरगन्ज महानगरपलिकाका मेयर सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको आफैले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनी चार दिन अघि मात्रै काठमाडौं...

कोरोनाबाट एकै दिन दुई जनाको मृत्युपछि बीरगन्जमा तनाव, अनिश्चितकालिन लकडाउनको घोषणा

हेटौडा । एकै दिन दुई जना व्यक्तिको कोरोनाबाट मृत्यु भएपछि बीरगन्जमा तनाव बढेको छ । स्थानीय प्रशासनले आजदेखि अनिश्चितकालिन लकडाउन घोषणा गर्दै निषेधाज्ञा समेत जारी गरेको छ । तीन दिन तीन जनाको मृत्यु पछि जिल्ला प्रसासन कार्यालय पर्र्साले शनिबारदेखि...

जडिबुटी प्रयोग गरी कोरोनाबाट कसरी बच्ने ? प्रतिरोधी क्षमता बढाउन बुझ्नै पर्ने केही कुरा

काठमाडौं । कोभिड–१९ महामारीले विश्व्यापी फैलिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गर्यो । कोरोनाको विश्वसनीय खोप...

थप २१३ जनामा कोरोना पुष्टि, कूल संक्रमित ३४४८ पुग्यो

काठमाडौं । नेपालको कोरोना भाइरसको संक्रमण दिनहु बढ्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । तीन हजार नमुना परिक्षणको क्रममा दुई सय १३ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

डोल्पाका एक जनाको कोरोनाबाट मृत्यु, काठमाडौंमा पाँच जनामा कोरोना

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । डोल्पाका ५८ बर्षिय नागरिकको कोरोना भाइरसका कारण मृत्यु भएको हो । यससँगै कोरोनाको कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ । उता, राजधानी काठमाडौंमा पनि कोरोनाको संक्रमण...

राजधानीको टिचिङमा कोरोनाबाट एक जनाको मृत्यु, आजै भेटियो २०१ जनामा कोरोना

काठमाडौं । एकपछि अर्को गर्दै नेपालमा पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । बुधबार कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको छ । राजधानीको टिचिङ अस्पतालमा उपचार गराइरहेका दोलखाका ७६ बर्षका व्यक्तिको कोरोना भाइरसबाट मृत्यु भएको हो । मृत्यसँगै...

काठमाडौंका ७ जनामा कोरोना, आजै थपिए २८८ संक्रमित

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार राजधानी काठमाडौं उपत्यकामा ७ जना कोरोना संक्रमित भेटिएको जनाएको छ । सो मध्ये छ जना काठमाडौं मेडिकल कलेजका स्वास्थ्यकर्मी रहेका छन् भने एक जना चाँगुनारायण भक्तपुरकी हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४...

एकै दिन २३९ जनामा कोरोना पुष्टि, कूल संख्या १८११

काठमाडौं । सोमबार एकै दिन २३९ जना कोरोना भाइरसका संक्रमित थपिएपछि नेपालमा कोरोनाका आतंक थप बढेको छ । अपरान्ह चार बजे पत्रकार सम्मेलनमा मार्फत कूल २२६ जामा कोरोना भाइरस पुष्टि भएको बताएको सरकारले साँझ पुनः थप १३ जनामा कोरोना...

ललितपुर बुङमतिका एक जनाको कोरोना भाइरसबाट मृत्यु

काठमाडौं । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले ललितपुर महानगरपालिका वडा नं २२ बुङ्मतिका ५९ बर्षिय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जनाएको छ । यद्यपि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने कोरोनाकै कारण मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरिसकेको छैन ।...

झापा, धरान र सुनसरीमा १७ जनामा कोरोना संक्रमित भेटियो, कूल संक्रमितको संख्या ४४४ पुग्यो

काठमाडौं । पूर्वी नेपालको झापा, धरान र सुनसरीमा थप १७ जना नेपालीमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बिहिवार झापा, धनकुटा र सुनसरी जिल्लामा थप १७ जना कोरोना संक्रमित फेला परेका छन् । थप भएका...