राजा महेन्द्रको शैलीमा गीत लेख्दै प्रधानमन्त्री ओली, मोहन निरौलाको निर्देशनमा बन्यो म्यूजिक भिडियो

काठमाडौ । पञ्चायती शासन व्यवस्थाका परिकल्पनाकार राजा महेन्द्र बेला बेलामा गीत लेख्थे । गीत संगितप्रति राजा महेन्द्रमा यति धेरै चासो थियो कि भारतबाट धेरै गीत संगितका साधकहरुलाई नेपाल ल्याएर नागरिकता नै दिएर राष्ट्रवादी गीत संगित सिर्जना गर्न लगाएका थिए...

एकीकृत जनक्रान्तिमा मजदुरको भूमिका

मजदुरवर्गले आफ्नो मुक्ति प्राप्त गर्ने अधिकार युद्धको मैदानमा जित्नुपर्छ । – (माक्र्स (सेप्टेम्बर १८७१, लन्डनमा भाषण) माक्र्सको उपर्युक्त भनाइ मजदुर मुक्तिसँग जोडिएको सन्दर्भ हो । निश्चय पनि यहाँ मजदुर उत्पीडनको कारण पुँजीवादी राज्यसत्ता भएको र पुँजीवादी राज्यसत्ता उल्ट्याउन युद्ध...

एकै दिन ७७ नेपालीलाई कोरोनाले समाएपछि बहराइनमा तनाव

काठमाडौं । खाडी मुलुक बहराइनमा रहेका नेपालीहरु यतिबेला तनावमा परेका छन् । एकै दिन ७७ जना नेपालीलाई कोरोनाको संक्रमण देखिएपछि त्यहाँ रहेका अन्य नेपालीहरु रोग सर्ने भयले तनावमा परेका हन् । बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी...

लकडाउनकै बीच कोरियाले नेपाली कामदार लैजाने, को–को जान पाउँछन् ?

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका बीच कोरियाली नेपाली कामदारलाई दक्षिण कोरिया लैजाने भएको छ । त्यसको लागि नेपाल सरकारले अनुमति दिएको छ । आज आइतबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेपाली कामदारलाई दक्षिण कोरिया जाने मार्ग प्रशस्त गर्ने निर्णय...

नेपाल प्रहरीमा १४९ इन्स्पेक्टर र ५८४ असईमा भर्ना खुल्यो

काठमाडौं । नेपाल प्रहरी सिनियर जुनियर अधिकृतमा भर्ना खुल्ला गरेको छ । प्रहरीको आईजीपीसम्म पुग्ने प्रहरी इन्स्पेक्टरमा १४९ जनाका लागि आवेदन खुलेको छ । त्यसैगरी ५८४ जना प्रहरी निरिक्षक र प्रहरी सहायक निरिक्षक पदहरुको लागि दरखास्त आह्वान गरको छ...

इरान–अमेरिका आमने–सामनेपछि काठमाडौंमा आपतकालिन बैठक

काठमाडौं । अमेरिका र इरानबीच इराकमा द्धन्द बढ्दै जाँदा नेपालमा तनाव बढेको छ । दुई देशका बीचमा उत्पन्न तनावले युद्ध नजिक रहेको संकेत गरिरहँदा खाडी मुलुकमा रहेका झण्डै १५ लाख नेपालीलाई कसरी उद्धार गर्ने भन्नेमा तनाव सुरु भएको हो...

जापानिज भाषा पढेका एक हजारलाई रोजगारीको अवसर

काठमाडौं । जापानिज भाषा पढेकाहरुलाई बैदेशिक रोजगारी अवसर छ । आकर्षक तलवमा जापान सरकारले औपचारिक रुपमा नेपालीहरुलाई लैजान जापान फाउण्डेशनले आवेदन माग गरेको छ । भाषा परिक्षा पास भएमा एक हजारभन्दा बढि नेपालीले केयर गिभरमा जापान जान पाउनेछन् ।...

विद्युत प्राधिकरणका १३८ कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता सम्पन्न

काठमाडौं । विद्युत् चुहावट नियन्त्रण, विद्युतीकरण र सेवा प्रवाह सुधारमा केन्द्रित भई नेपाल विद्युत प्राधिकरणका वितरण तथा ग्राहक सेवातर्फका एक सय ३८ कार्यालय प्रमुखहरुले व्यवस्थापनसँग कार्यसम्पादन सम्झौता गर्नु भएको छ । चालू आर्थिक वर्ष (आव) २०७६÷७७का लागि प्राधिकरणका सात...

मलेसियाको मासु कारखानामा एक नेपालीको मृत्यु

काठमाडौं । घरपरिवारको दैनिकी सहज बनाउन रोजगारीको सिलसिलामा मलेसिया पुगेका एक नेपालीको मासु कारखानामा मेशिनमा परेर मृत्यु भएको छ । मलेसियाको मलक्का राज्यमा कार्यरत् ४७ बर्षिय एक नेपाली कामदारको सोमबार मासु प्रशोधन मेशिन मर्मत गर्दै गर्दा एक्कासी अन भएपछि...

सिद्धार्थ बैंकलाई अर्जेन्ट कर्मचारी चाहियो, स्नातकले मात्रै भर्न पाउने

काठमाडौं । सिद्धार्थ बैंकले व्यापार विस्तार गर्ने उद्देश्यले अर्जेन्ट कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि पद संख्या नखुलाई कर्मचारीको माग गरेको हो । ट्रेनी असिस्टेन्टका लागि स्नातक योग्यता भएकाले मात्रै आवेदन दिन सक्ने बैंकले जनाएको छ...