बीरगन्जबाट चार दिन काठमाडौं आएका मेयरमा कोरोना भेटियो

काठमाडौं । चार दिनअघि बीरगन्जबाट काठमाडौं आएका बीरगन्ज महानगरपालिकाका मेयर बिजय सरावगीलाई कोरोना भाइरसको संक्रमण भएको छ । वीरगन्ज महानगरपलिकाका मेयर सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको आफैले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । उनी चार दिन अघि मात्रै काठमाडौं...

सेरेमोनियल अध्यक्षमा ओलीको समर्थन, भैसेपाटी पुगेर गौतमसँग दुई घण्टा छलफल

काठमाडौं । नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज अघि सारेको सहमतिको प्रस्तावमा उल्लेख भएको सेरेमोनियल अध्यक्ष बन्न प्रम केपी शर्मा ओली राजी भएका छन् । प्रम ओली आजै साँझ भैसेपाटीस्थित बामदेव गौतमको निवासमा पुगेर दुई घण्टा भन्दा लामो समय छलफल...

कोरोनाबाट एकै दिन दुई जनाको मृत्युपछि बीरगन्जमा तनाव, अनिश्चितकालिन लकडाउनको घोषणा

हेटौडा । एकै दिन दुई जना व्यक्तिको कोरोनाबाट मृत्यु भएपछि बीरगन्जमा तनाव बढेको छ । स्थानीय प्रशासनले आजदेखि अनिश्चितकालिन लकडाउन घोषणा गर्दै निषेधाज्ञा समेत जारी गरेको छ । तीन दिन तीन जनाको मृत्यु पछि जिल्ला प्रसासन कार्यालय पर्र्साले शनिबारदेखि...

भोलिदेखि लकडाउन हटाउने सरकारको निर्णय, सार्वजनिक यातायात खुल्यो, जोर बिजोर हट्यो

काठमाडौं । सरकारले भोलिबाट लकडाउन हटाउने निर्णय गरेको छ । कोरोना भाइरसबाट जनतालाई बचाउने उद्देश्यले सरकारले २०७६ चैत्र ११ गतेदेखि पूर्ण रुपमा लकडाउन घोषणा गरेको थियो । सरकारी कार्यालय, पसल, उद्योग, कलकारखाना, यातायात सम्पूर्ण बन्द गरेकोमा जेठ २६ गतेदेखि...

ओली सरकारको चमत्कार, घट्यो भ्रष्टाचार

काठमाडौं । भ्रष्टाचार विरुद्धमा शून्य सहनशीलता अपनाएका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार घटाएको छ । महालेखा परिक्षकको कार्यालय अघिल्लो आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन हिजो सार्वजनिक गर्दै ओली नेतृत्वको सरकारले भ्रष्टाचार घटाउन सफल भएको तथ्याङ्क सार्वजनिक...

पार्टी निर्माणमा अन्तरसङ्घर्षको भूमिका

माओले पार्टीको जीवनलाई मान्छेको जीवनजस्तै– बाल, युवा, प्रौढ र बृद्धावस्था हुँदै एक दिन समाप्त हुने कुरा बताउनुभयो र पार्टीको भित्री अन्तरविरोधलाई पार्टीको जीवन ठान्नु भयो । उहाँ भन्नुहुन्छ, ‘पार्टीभित्र अन्तरविरोध रहेनन् र तिनको समाधानका लागि सैद्धान्तिक सङ्घर्ष चलाइएन भने पार्टीको...

भारतले पदच्यूत गर्न खोजेको प्रम ओली पक्षमा उभियो बिप्लव नेतृत्वको नेकपा

काठमाडौं । लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेको प्रतिशोधमा भारतीय डिजाईनमा प्रधानमन्त्री केपी ओलीलाई पदच्यूत गर्ने डिजाईन अघि बढिरहँदा विद्रोही नेकपाले प्रधानमन्त्री ओलीको पक्षमा उभिएको छ । पूर्व सहकर्मी प्रचण्ड प्रम ओलीका विरुद्धमा डटेर लागि रहेको बेला बिप्लव नेतृत्वको...

लकडाउनको मोडालिटी फेर्दै भोलिबाट सार्वजनिक यातायात सञ्चालन गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले गत चैत्र ११ गतेदेखि जारी गरेको लकडाउनलाई नयाँ मोडालिटीमा परिवर्तन गर्दै सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ । तर, जिल्लाभित्र मात्रै त्यस्तो यातायातका साधन सञ्चालन गर्न पाइनेछ । सञ्चार मन्त्रालयमा बिहीबार सरकारका निर्णय...

भारतमा पक्षमा बोल्ने सांसद सरिता गिरीमाथि कारवाही, सांसदबाट पदच्यूत

काठमाडौं । लिम्पियाधुरा, लिपुलेक समेटेर तयार पारिएको नयाँ नक्साको विरुद्धमा संसदमा संशोधन प्रस्ताव पार्टी ह्वीप विरुद्ध दर्ता गरेको अभियोगमा समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टीबाट निस्कासन गर्ने निर्णय गरेको छ । यससँगै उनको सांसद पद समेत खोसिएको छ ।...

विभाजनको संघारमा पुगेको नेकपालाई एकजुट बनाउन चिनियाँ पहल सुरु

काठमाडौं । माधव नेपाल र प्रचण्डको समुहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्दै अघि बढाएको नाटकीय राजनीतिक प्रहार अब मत्थर हुने विश्वास गरिएको छ । भारतीय डिजाइनमा प्रचण्ड माधव समुह र केपी ओली दुवैलाई उदण्ड बनाउँदै अघि बढाउँदा पार्टी...