बर्जुवाहरुको विकृत छाँया कम्युनिष्ट सत्ताका प्रधानमन्त्री र नेताहरुको अनुहारमा देखियो

नेपालको पत्रकारीता क्षेत्रमा झण्डै तीन दशक बिताएका स्वागत नेपाल कानुनव्यवसाय पेशा दुई दशकको अनुभव छ । यतिखेर नेपालको परम्परागत राजनीतिक पद्धती युवा पुस्ताले हाक्नुपर्छ भनेर स्वतन्त्र राष्ट्रिय अभियानको नेतृत्व गर्दै अघि बढ्दै हुनुहुन्छ । प्रस्तुत छ प्रतिस्पर्धा साप्ताहिकमा प्रकाशित उनै नेपालको...