घर बाहिर ननिस्कौं, निस्कन नदिऔं

यतिबेला सिंगो देश कोरोना विरुद्धको लकडाउनमा फसेको छ । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन दुई महिना पुग्दा समेत अझै कति दिन लकडाउन जारी रहन्छ, अहिले नै भन्न सक्ने अवस्था छैन । विश्व स्वास्थ्य संगठनले मानवका बीचमा भौतिक...

भारतले डब्लुएचओको प्रोटोकल पालना नगर्दा कोरोना धेरै फैलियो प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय सीमा क्षेत्रबाट डब्लुएचओको मापदण्ड पूरा नगरी नेपाल भित्रिएका नेपाली नागरिककै कारण कोरोना भयावह अवस्थामा पुगेको दावी गरेका छन् । आज राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक देशबाट अर्को देशमा...

मन्त्रिपरिषदमा नीतिगत भ्रष्टाचार र अपाङ्गता भएका व्यक्तिहरुले भोग्नु परेका समस्याहरु

केही दिन अगाडि नेपाल सरकारको क्याविनेटबाट अपाङ्गता भएका व्यक्ति र एकल महिलाहरुको सन्दर्भमा भएको जिवनयापन भत्ताको निरन्तरता नदिइने भन्ने निर्णयले अचम्मित तुल्याएको छ । अपाङ्गता भएका व्यक्ति र एकल महिला दुवै समुदायले राज्यबाट सामाजिक सुरक्षा प्राप्त गर्ने संवैधानिक हक...

मध्यराति काठमाडौं हल्लाउने शक्तिशाली भुकम्पको धक्का

काठमाडौं । कोरोनाको महामारीमा परेर चिन्तित बनेका राजधानीका जनताले मध्यरातमा भुकम्पले धक्काले झनै आतंकित बनेका छन् । गएराति दोलखा जिल्लाको जुगु केन्द्रबिन्दु भएर शक्तिशाली परकम्प गएको छ । राति ११ः५३ बजे दोलखा जिल्लाको जुगु केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भुकम्प...

रोल्पामा शक्तिशाली बम विस्फोट, चार जना बालबालिकाको मृत्यु

काठमाडौं । बिहिवार अपरान्ह पश्चिम नेपालको रोल्पामा शक्तिशाली बम विस्फोट भएको छ । घटनामा चार जना बालबालिकाको मृत्यु भएको छ । रोल्पाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम पड्किँदा चार बालबालिकाको मृत्यु भएको हो । बाख्रा चराएर फर्कदै गरेका...

एक महिनाको घरभाडा छुट दिने सरकारको घोषणा, इन्टेरनेट शुल्क २५ प्रतिशत घटाइयो

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले शहरी क्षेत्रमा बसोबास गर्ने जनताको लागि एक महिनाको घर भाडा छुट दिने निर्णय गरेको छ । यस्तो निर्णयसँगै काठमाडौंसहित मुख्य शहरमा भाडामा बस्दै आएकाहरुले ठूलो राहत महसुस गरेका छन् । त्यस्तै, आजै बसेको...

चौथो कोरोना संक्रमित भेटिएपछि नेपालभित्रै तनाव

काठमाडौं । नेपालभित्रै चौथो कोरोना भाइरसबाट संक्रमित व्यक्ति भेटिएपछि तनाव बढेको छ । नेपालभित्र चौथो र राजधानी बाहिर पहिलो कोरोना रोगी भेटिएपछि चौतर्फी तनाव बढेको हो । कोरोना संक्रमण राजधानी बाहिरसम्म पनि फैलिसकेको हुनसक्ने आशंका व्यक्ति गरिएको छ ।...

नेपालमा तेस्रो कोरोना रोगी भेटियो, टेकुस्थित जनस्वास्थ्य प्रयोगशालाद्वारा पुष्टि

काठमाडौं । विश्वभरी महामारीको रुप लिँदै गरेको कोरोनाले नेपालको राजधानी काठमाडौंमा समेत फैलिएको देखिएको छ । बुधबार टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा तेस्रो नेपाली नागरिकमा कोरोनाको संक्रमण रहेको देखिएको छ । उक्त कोरोनाको संक्रमण आयातित रहेको टेकु अस्पतालले जनाएको छ ।...

काठमाडौंको सतुंगलबाट सर्जिकल मास्क बरामद

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिरहेको छ । कोरोना भाइरसको प्रभाव हरेक क्षेत्रमा परिरहेको छ । उक्त भाइरसको संक्रमणबाट बच्न सर्जिकल मास्क प्रयोग गर्नुपर्छ । तर अहिले नेपाली बजारमा सर्जिकल मास्क पाइएको छैन । सर्जिकल मास्क...

नेपालमा मौसम परिवर्तनसँगै डेंगुको प्रकोप

काठमाडौं । विश्वभर अहिले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गइरहेको छ । नेपालमा भने अहिलेसम्म संक्रमण बढेको अर्थात् देखिएको छैन । तर कोरोना भाइरसको त्रास भने कायम नै छ । यसै सन्दर्भमा अहिले नेपालमा मौसम परिवर्तनसँगै डेंगुको प्रकोप...