कोरोना महामारीका बीचमा मेक्सिकोमा ७.५ रेक्टर स्केलको शक्तिशाली भुकम्प

काठमाडौं । कारोना महामारीका कारण ठूलो क्षति व्यहोरिरहेको मेक्सिकोमा आज विहान १०ः२९ बजे शक्तिशाली भुकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमले ७.५ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको जनाएका छन् । क्षतिको विवरण आउन बाँकी । नेपाली समय अनुसार केहीबेर अघि...

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन सवार कार दुर्घटनामा

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सन सवार कार आज दुर्घटनामा परेका छ । बेलायतको संसद हाउस अफ कमन्सबाट बाहिर निस्कदै गर्दा उनी सवार कारलाई एक जना प्रदर्शनकारीले बाटो छेकेपछि सो दुर्घटना भएको हो । प्रधानमन्त्री जोन्सन सवार अत्याधुनिक जागुअर...

लद्दाखमा भारत–चीनबीच घमसान, भारतीय सेनाको भागभाग

काठमाडौं । भारत र चीनबीच कास्मिरको लद्दाखको ग्वालवान उपत्यकामा घमसान भिडन्त भएको छ । सोमबार भएको भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । उता, द टेलिग्राफले ३४ जना भारतीय सैनिक बेपत्ता भएको समाचार...

अमेरिकामा आन्दोलनकारीद्वारा प्रहरीमाथि दर्जनौं राउण्ड गोली प्रहार

एजेन्सी । अमेरिकामा जारी रंगभेद विरुद्धको आन्दोलनमा आन्दोलनकारीहरुले प्रहरीमाथि गोली प्रहार गर्न थालेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जनताविरुद्धमा सेना परिचालन गर्ने चेतावनी दिए लगत्तै सातौं रातिको प्रदर्शनमा गोली प्रहार भएको हो । गोली लागेर चार जना...

अमेरिकामा हिंसात्मक प्रदर्शन जारी, राष्ट्रपति ट्रम्प बंकर लुके, चर्चमा आगजनी

एजेन्सी । विश्वका अन्य देशहरुलाई प्रजातन्त्रको परिभाषा सिकाउने अमेरिकाको प्रहरीले गरेको रंगभेदी व्यवहारका विरुद्धमा सिंगो अमेरिका आन्दोलनमय बनेको छ । प्रदर्शनकारीहरुले मध्यराति घेराउ गर्दै ह्वाईट हाउस पुगेपछि राष्ट्रपति ट्रम्प बंकरमा लुकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । सिएनएनका अनुसार...

दोस्रो रात पनि अमेरिकामा गोली, आगजनी र कफ्र्यु उल्लंघन

एजेन्सीहरु । आफूलाई विश्वकै सभ्य, सम्पन्न र वैभवशाली देश भनेर दावी गर्ने अमेरिकामा नेपालको भदौं १६ र ऋतिक रोशन काण्ड बिर्साउन गरी भिषण दंगाफसाद भएको छ । काला जातिका अमेरिकी नागरिक जर्ज फ्लोएडको घाँटीमा गोरा जातिका प्रहरीको घुँडाले किचेर...

अमेरिकी स्वेत प्रशासनविरुद्धमा लण्डनमा विशाल प्रदर्शन, दुताबास घेराऊ

काठमाडौं । रंगभेदी गोरा अमेरिकी प्रहरी अधिकारीले काला जातिका जर्ज फ्लोएडको हत्या गरेको विरोधमा बेलायतमा आज विशाल प्रदर्शन भएको छ । कोरोना महामारीका बीचमा बेलायतस्थित अमेरिकी दुताबास अगाडि हजारौं मानिसहरु भेला भएर स्वेतमैत्री अमेरिकी प्रशासन विरुद्धमा प्रदर्शन गरेका छन्...

अमेरिकामा ९१ वर्षपछिको भिषण प्रदर्शन, कफ्र्यु उल्लंघन गरेर आगजनी, तोडफोड र लुटपाट

एजेन्सी । एक जना काला जातिको मानिसलाई प्रहरीले घाँटीमा घुँडाले थिचेर हत्या गरेको विरोधमा गएराति अमेरिकामा भिषण प्रदर्शन गरिएको छ । सयौं प्रहरीहरु घाइते भएपछि अस्पताल भर्ना गरिएको छ भने थुप्रै मानिसको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्...

समुन्द्रबाट करोडौं सलह भारत छिरे, नेपालसम्म आईपुग्ने आशंका

काठमाडौं । कोरोनाको महामारीसँग लडिरहेको भारत अर्को गम्भिर खाद्य संकट व्यहोर्ने सलहको चपेटमा परेको छ । समुन्द्रबाट करोडौं (गन्नै नसकिने) किराहरु भारतको तीन वटा राज्यमा आतंक मच्चाएको भारतीय सञ्चार संस्था हिन्दुस्तान टाईम्सले जनाएको छ । Huge swarms of locusts...

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ जीवितै, मई दिवसमा उद्योगको रिवन काटे

काठमाडौं । कैयौं अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले गम्भिर बिरामी तथा मृत्यु भइसकेको भन्दै चर्चा गरेका उत्तर कोरियाली नेता किम जोङ जीवित र सकुशल रहेको खुलासा भएको छ । उत्तर कोरियाली समाचार संस्था केसिएनएले मई दिवसको अवसरमा एक सार्वजनिक कार्यक्रममा सहभागी...