कोरियामा कोरोना भाइरसको जोखिम बढ्दै

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस ‘कोबिड १९’ को संक्रमण अहिले कोरियामा फैलिँदै गइरहेको छ । कोरियामा रहेका नेपालीहरुको सुरक्षा तथा संरक्षणमा सर्तकताका लागि अहिले अपिल भइरहेको छ । कोरियामा रहेका हरेक नेपाली कामदारहरुको लागि सुरक्षा व्यवस्था गर्न...

अमेरिकाको कार रेस प्रतियोगितामा भयानक दुर्घटना (हेरौं डरलाग्दो भिडियो)

एजेन्सी । अमेरिकाको प्रख्यात कार रेसिङ खेलमा आज विहानै भयानक दुर्घटना भएको छ । अमेरिकी समय अनुसार सोमबार अपरान्ह भएको डेटोना–५०० कार रेसिङमा प्रख्यात कार रेसर र्यान न्यूमान गम्भिर घाइते भएका छन् । दुर्घटना लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले...

कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँको मृत्यु

पेरिस । कोरोना भाइरसबाट फ्रान्समा एक चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि भएको छ । शनिबार फ्रान्सका स्वास्थ्यमन्त्री अग्नेस बुजिनले भने, “चीनको हुबेई प्रान्तमा माहामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट फ्रान्समा एक ८० बर्षीय चिनियाँ पर्यटकको मृत्यु भएको पुष्टि...

चीनमा एक हजार डाक्टर नै काेराेनाले भेट्याे

एजेन्सीहरू । चीनमा कोरोना संक्रमितको उपचारमा संलग्न एक हजार भन्दा बढि डाक्टर तथाा स्वास्थ्यकर्मी नै साे राेगबाट  संक्रमित भएका छन् । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका उपमन्त्री झेङ यिक्सिङले शुक्रबार १ हजार ७१६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएको र साे मध्ये...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस बुधबार एकैदिनमा २४२ जनाको ज्यान गएपछि ठूलो संख्यामा मृतकको संख्या ह्वात्तै बढेको छ । चीनमा अहिलेसम्ममा उक्त भाइरसबाट मृत्यु हुनेको संख्या १३५० नाघेको छ भने संक्रमितहरु ६० हजारभन्दा बढी देखिएको जनाइएको छ...

कोरोना संक्रमितलाई रोबोटबाट खाना र औषधी वितरण

काठमाडौं । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले अहिले महामारीको रुप लिइरहेको छ । उक्त भाइरसको संक्रमितहरु झनै बढ्दै गइरहेको छ । चीन बाहेक अन्य मुलुकमा पनि यस भाइरसको त्रास देखिएको छ । कोरोना भाइरसले अहिलेसम्म ९१० जनाको ज्यान गइसकेको...

कोरोना भाइरस पत्ता लगाउने डाक्टरकै मृत्यु

एजेन्सी । नोबेल कोरोना नामक खतरनाक भाइरस पत्ता लगाउने चिनियाँ डाक्टरको सोही भाइरसको कारण मृत्यु भएको छ । वुहानको एक अस्पतालमा कार्यरत डा. ली वेनलियाङको कोरोनाकै कारण मृत्यु भएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ । विश्व स्वास्थ्य संगठनले...

टर्कीको इस्तानबुलमा पेगासस एयरको जहाज दुर्घटना, क्षतविक्षत भएको जहाजबाट १७० को जीवितै उद्धार

एजेन्सीहरु । टर्कीको इस्तानबुल विमानस्थलमा अवतरणको क्रममा पेगाससको जहाज दुर्घटनामा परेको छ । धावनमार्गमा दुर्घटनाको क्रममा चिप्लिएको जहाज एक कान्लामुनी खसेर क्षतविक्षत हुन पुगेको छ । क्षतविक्षत भएको जहालाई आपतकालिन उद्धारकर्ताहरुले आगो लाग्नबाट जोगाएर सबै यात्रुको यात्रुको जीवितै उद्धार...

चिनियाँ रेडक्रसद्वारा कोरोना भाइरस रोकथामका लागि सहयोग स्वीकार

बेइजिङ। चीनको रेडक्रस सोसाइटी र रेडक्रस फाउन्डेसनले कोरोना भाइरसको महामारी नियन्त्रणको आवश्यकता र दाताहरूको इच्छा अनुसार भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि शुक्रबारसम्म करिब ८५ करोड युआन (झण्डै १२ करोड ३३ लाख ७० हजार अमेरिकी डलर) को सामाजिक सहयोग...

इयुबाट बाहिरिँदा बेलायतभर खुशियाली, नयाँ विहानको सुरुवात

एजेन्सीहरु । लामो प्रयासपछि अन्ततः युरोपेली युनियनसँगको ४७ वर्ष लामो आबद्धतालाई त्याग्दै बेलायत इयुबाट बाहिरिएको छ । गएराति ११ बजेदेखि बेलायत इयुबाट अलग भएको हो । बाहिरिएसँगै बेलायतमा नयाँ विहानी सुरु भएको प्रधानमन्त्री बोरिस जोन्सनले उल्लेख गरेका छन् ।...