प्रेस काउन्सिलले भन्यो, ‘हुबहुमा परेकाले गल्ती स्वीकार गर्दै सच्चिने प्रतिबद्धता गरेका छन्’

काठमाडौं । प्रेस काउन्सिल नेपालले अघिल्लो आर्थिक वर्षको बर्गीकरणप्रति चित्त नबुझी आन्दोलनमा उत्रिएका साना लगानीका पत्रपत्रिकालाई लक्षित गर्दै प्रेस काउन्सिले हिजो बक्तव्य निकालेको छ । काउन्सिलले अधिकांश पत्रपत्रिका हुबहुमा परेको र सो सम्बन्धमा वितरण सम्परिक्षण समितिले प्रमाणसहित पत्राचार गर्दा...

शसस्त्र प्रहरीद्वारा लागूऔषधसहित तीन जना पक्राउ

मोरङ । मोरङ जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको नम्बर १ ढाटबाट मंसीर २५ गते एपीएफ टोली र नेपाल प्रहरीले करीव १ ग्राम ६ मिलिग्राम खैरो हिराईनहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको केराबारी...

उपत्यकामा आज बिजोर नम्वर नचल्ने

काठमाडौं । काठमाडौंमा जारी तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० समापनको दिन आज राजधानी उपत्यकाको मुख्य सडकमा बिजोर नम्वरका सवारी साधन चल्न नपाउने भएका छन छन् । १० १५ दिन पहिलो नै ट्राफिक प्रहरीले सूचना जराी गरी मंसिर १५ र...

राष्ट्रिय एकता देखियो, राष्ट्रिय प्रतिरोध देखिएन

काठमाडौं । भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ३०० बर्ग किमीभन्दा धेरै जमिन अतिक्रमण गरेको विषयमा सत्ता पक्ष र प्रतिपक्ष तथा अन्य दलहरुका बीचमा राष्ट्रिय सहमति कायम भएको छ । प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय सहमति...

सि जिनपिङको आगमनसँगै नेकपामा लवच परिर्वतन

काठमाडौं । विश्वकै शक्तिशाली, प्रभावशाली तथा आर्थिक विकासमा चमत्कार गर्न सफल चीनका राष्ट्रपतिको दुई दिने राजकीय भ्रमण सकिएको छ । शनिबार काठमाडौंमा उत्रिएका चिनियाँ राष्ट्रपति सी आईतबार विशेष विमानमार्फत स्वदेश फर्केका छन् । राष्ट्रपति सीले नेपालमा सबैभन्दा पनि पहिला...