राष्ट्रिय सभाको सांसद बन्न दौडधुप, को को छन् दौडमा ?

काठमाडौं । आगामी माघ ९ गतेका लागि तोकिएको राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार बन्न दौडधुप सुरु भएको छ । नेकपा, नेपाली कांग्रेस लगायतका दलहरुभित्रका नेताहरु राष्ट्रिय सभाको सदस्य बनाउन दौडधुप सुरु भएको हो । राष्ट्रिय सभामा दुई वर्षे कार्यकाल भएका...

पूर्व राष्ट्रपति मुशर्रफलाई फाँसीको सजाय, पाकिस्तानी सेना झस्कियो

काठमाडौं । झण्डै एक दशकभन्दा लामो समय पाकिस्तानमा शासन गरेका सैनिक जर्नेल परवेज मुशर्रफलाई देशद्रोहको विरुद्धमा फाँसी दिने त्यहाँको अदालतको फैसलापछि पाकिस्तानी सेना झस्किएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यम बीबीसीका अनुसार पाकिस्तानको एउटा विशेष अदालतले भूतपूर्व राष्ट्रपति परवेज मुशर्रफलाई...

कांग्रेसले मौकाको सदुपयोग गर्न नसकेको पुष्टि

काठमाडौं । गत साता सम्पन्न भएको उपनिर्वाचनको मत परिणाम आइसकेका छन् । प्राप्त मत अनुसार कूल मतदाताले दिएको लोकप्रिय मतलाई आधार मान्दा नेपाली कांग्रेस अझै पनि दोस्रो स्थानमा सीमित हुन पुगेका छ । यसले दुई तिहाई सरकारले अलोकप्रिय काम...

उप निर्वाचनमा नेकपालाई गम्भिर धक्का

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले शनिबार सम्पन्न भएको उप निर्वाचनमा गम्भिर धक्का व्यहोरेको छ । उपनिर्वाचनमा राजधानीमै पराजय व्यहोरेपछि नेकपाको दुई तिहाई सरकारप्रति जनतामा असन्तुष्टि झल्किएको छ । उपनिर्वाचन भएका तीन प्रदेशसभा सदस्य मध्ये भक्तपुर–१ (क) को...

राष्ट्रपतिलाई साक्षी राखेर प्रचण्ड–ओलीबीच भयो गोप्य सहमति

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच सरकार सञ्चालन र पार्टी सञ्चालनबीच सहमति भएको छ । दुवैका बीचमा गोप्य रुपमा भएको सो सहमति राष्ट्रपति विद्यादेवी भण्डारीलाई साक्षी राखेर भएको सूत्रले...

प्रम ओलीले मन्त्रिण्डल विस्तार गर्न सकेनन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल पुनर्गठन गर्ने चर्चा चलेपनि अन्तिम समयमा आएर स्थगित भएको छ । पार्टीभित्र आन्तरिक किचलो तथा विदेशी दवावका कारण प्रधानमन्त्री ओलीले सोमबार आफ्नो मन्त्रिमण्डल विस्तार गर्न नसकेका हुन् । सुत्रका अनुसार पार्टीभित्रबाट...

राष्ट्रिय एकता देखियो, राष्ट्रिय प्रतिरोध देखिएन

काठमाडौं । भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ३०० बर्ग किमीभन्दा धेरै जमिन अतिक्रमण गरेको विषयमा सत्ता पक्ष र प्रतिपक्ष तथा अन्य दलहरुका बीचमा राष्ट्रिय सहमति कायम भएको छ । प्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा राष्ट्रिय सहमति...

बिप्लवको गाउँमा भेटियो ब्यारेक हान्ने तागतका पाँच हतियार

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द बिप्लवको गाउँमा नेपाली सेनासँग लड्ने तागतका पाँच थान हतियार भेटिएको छ । अत्याधुनिक एसएमजी पाँच थान फेला पारेको घटनालाई नेपाल प्रहरीले आफ्नो सफलताको रुपमा चर्चा गरेपनि नेपाली सेना भने...

प्रधानमन्त्री ओलीका सल्लाहकार र सचिवालय सदस्यद्वारा सामूहिक राजिनामाको तयारी

काठमाडौं । २०७४ फागुन ३ गतेपछि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका सल्लाहकार तथा सचिवालय सदस्यहरुले सामूहिक राजिनामा दिने भएका छन् । परिवर्तत अवस्थामा प्रधानमन्त्री ओलीलाई काम गर्न सजिलो बनाउने उद्देश्यले सामूहिक राजिनामा दिन लागेको भएपनि...

प्रम ओलीको प्रत्यारोपण गरिएको मृगौला पनि फेल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रत्यारोपण गरिएको मृगौला पनि फेल भएको जनाएका छन् । मृगौलाले काम गर्न छोडेपछि केही दिन पहिले काठमाडौंको ग्राण्डी अस्पतालमा प्रम ओलीको हेमोडायलासिस गरिएको थियो । शनिबार बसेको पार्टीको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले...