पुँजिगत लाभकर तिरेकालाई कर चुक्ता दिन सरकारको निर्देशन

काठमाडौं । सरकारले धितोपत्र बोर्ड अन्तर्गत शेयर कारोबार गर्ने व्यक्तिलाई पुँजिगत लाभकर तिरेको आधारमा इटिडिएसको विवरण अनुसार कर चुक्ता प्रमाणपत्र दिन निर्देशन दिएको छ । शेयर बजारलाई व्यवस्थित र लगानीकर्तालाई करको झन्झटबाट मुक्ति दिन आन्तरिक राजश्व विभागले यही असार...

हुबहु एमसीसी पास नगर्ने प्रचण्ड-ओलीबीच सहमति

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी हुबहु पास नहुने भएको छ । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड तथा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबीच अमेरिकी सहयोग परियोजना एमसीसी हुबहु पास नगर्ने सहमति भएसँगै एमसीसी संकटमा परेको छ । नेकपाको बैठकले...

घरैमा पालेको कामदारले छिने कार्की परिवारको खुशी

काठमाडौं । लामो समय नेपाल विद्युत प्राधिरकण, उर्जा मन्त्रालय, शहरी विकास मन्त्रालय लगायतका महत्वपूर्ण पदमा रहेर काम गरेका पूर्व सचिव अर्जुन कुमार कार्कीले शायदै त्यो दिन आउने सोचेका थिए । तर, गत सोमबार विहान पशुपतिनाथको मन्दिरमा जानुअघिसम्म हराभरा परिवार...

भारतीय नेटवर्किङमा फस्दैँ नेपाली युवाहरु

काठमाडौं । नेपाल–भारतबीचको खुला सीमानाको लाभ लिएर भारतले गैरकानूनी कारोबार गरिरहने कुरा पहिलेदेखि नै हुँदै आएको हो । यसैबीच नेटवर्किङको नाममा हजारौं नेपाली युवायुवतीहरुलाई फसाईँदै छ । भारतको सिलिगुडिमा रहेको ओरियन्स नामक नेटवर्किङमा पछिल्लो समय नेपाली युवाहरु निकै नै...

टियुमा एमए प्रथम वर्षको फारम भर्नेको भिड उर्लियो, घण्टौ लाइन बस्न बाध्य

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले यस वर्ष विगत १८ वर्षदेखिकालाई मौका दिई परिक्षा फारम खोलेपछि बल्खुस्थित परिक्षा नियन्त्रण कार्यालयमा थामी निसक्नुको भिड बढेको छ । दिनहुँ बढिरहेको भिड व्यवस्थापन धौ धौ पर्न थालेको छ । फारम खुलेदेखि नै भिडभाड...

मसान बन्दै टिपर, दैनिकजसो निर्दोष जनताको मृत्यु

काठमाडौं । यसै साता कैलालीमा आफ्नै बिहेको निम्तो बाढ्दै हिडेकी बेहुलीको इहलिला एउटा टिपरले क्षणभरमै समाप्त पार्यो । चार दिनपछि बेहुली बन्दै गरेकी रमिता भट्टको जीवन यात्रा महेन्द्रनगरस्थित बसपार्क अगाडिको चोकमा आएर समाप्त भयो । उनको यात्रा मात्रै सकिएन,...

नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक क्याबिनेटबाट स्वीकृत

काठमाडौं । नेपालको हवाई क्षेत्रलाई व्यवस्थित गर्न सरकारले नागरिक उड्डयन प्रािधरकणलाई टुक्राउने प्रक्रिया अघि बढाएको छ । बिहिवार बसेको मन्त्रिपरिषदको बैठकले प्राधिकरणलाई टुक्राएर नेपाल नागरिकउ ड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण गरी दुई वटा निकाय बनाउने सम्बन्धी दुई...

एमसीसी अस्वीकार गर्ने नेकपाको घोषणा ! इण्डोप्यासिफक रणनीति भएको ठहर

काठमाडौं । राजधानीमा बुधबारबाट सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय समितिको बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा अमेरिकी सहयोग परियोजना एमसीसी नेपालको छिमेकी मुलुक चीनलाई घेराबन्दी गर्ने इण्डोप्यासिफक रणनीति भएको ठहर गर्दै घुमाउरो भाषामा संसदबाट पास नगर्ने आशय...

‘भाग्यले पनि मलाई नै ठग्यो’

“मेरो नाति–नातिनीहरुको पढाई नबिग्रियोस्” ७५ वर्षीय तुलसी आलेले भनिरहेकी थिइन् । आँखाभरी आसु टिलपिल टिलपिल टल्किरहेका थिए । आफ्ना वरिपरी दुई नाती र दुई नातिना गरी चार जनाको सहारामा बसिरहेका तुलसी आलेको अबको बाँकी जीवन तीनै नातिनातिनीहरुको भविष्य नबिग्रियोस्...

हेलमेटबिना अपाचे बाई कुदाउँदा यस्तो दुर्घटना, माघे संक्रान्ति मनाउन हिडेका दुईको मृत्यु

काठमाडौं । काम गर्ने ठाउँबाट माघे संक्रान्ति मनाउन जान्छु भन्दै जनकपुरस्थित घर गएका एक युवा र उनका साथी तीव्र गतिमा मोटरसाईकल हुईक्याउँदा बसभित्र छिरेर दुर्घटनाग्रस्त हुँदा दुवै जनाको मृत्यु भएको छ । एकतर्फी सडकमा नियम पालना नगरी विपरित दिशातर्फ...