राष्ट्र बैंकमा चार घण्टा बयान दिएर फर्किए सनराईज बैंकका ७ जना सञ्चालक

काठमाडौं । बैंकभित्र राजनीति गर्दै सर्वसाधारणको निक्षेप दुरुपयोगको आशंकामा नेपाल राष्ट्र बैंकले सनराईज बैंकका ७ जना सञ्चालकलाई बोलाएर बयान लिएको छ । सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगडसहित ७ जना सञ्चालकले हिजो नेपााल राष्ट्र बैंकको केन्द्रीय कार्यालय पुगेर चार घण्टा...

नेपाल उद्योग बाणिज्य महासंघको निर्वाचन दोस्रो पटक स्थगित

काठमाडौं । निजि क्षेत्रको छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघको यही साउन २६ र २७ गते गर्ने भनिएको निर्वाचन पुनः स्थगित भएको छ । गत चैतमा हुनुपर्ने निर्वाचन दोस्रो पटक स्थगित गर्ने निर्णय भएको हो । नेपाल उद्योग, वाणिज्य...

ओली सरकारको चमत्कार, घट्यो भ्रष्टाचार

काठमाडौं । भ्रष्टाचार विरुद्धमा शून्य सहनशीलता अपनाएका कारण प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार घटाएको छ । महालेखा परिक्षकको कार्यालय अघिल्लो आर्थिक वर्षको लेखा परिक्षण प्रतिवेदन हिजो सार्वजनिक गर्दै ओली नेतृत्वको सरकारले भ्रष्टाचार घटाउन सफल भएको तथ्याङ्क सार्वजनिक...

दिपायलका बैंकमा भुक्तानी लिने सेवाग्राहीको भिड

काठमाडौं । पछिल्ला केही दिन यता जिल्लाका बैंकमा उपभोक्ताको लामो लाइन लाग्ने गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये ८ वटा स्थानीय तहमा बैंकिङ सुविधा नहुँदा आर्थिक कारोवारका लागि सदरमुकामका बैंकमा चाप परेको हो । अन्य वर्षजस्तै डोटीको...

एनएमबि बैंकले आइएफसीबाट २५ मिलियन पुनकर्जा पाउने

काठमाडौं । एनएमबि बैंकले अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) संग पुनः कर्जाको लागी समझदारी पत्रमा बुधबार हस्ताक्षर गरेको छ । एनएमबि बैंकले विश्व बैंक सदस्य समूह आइएफसीबाट २५ मिलियन अमेरिकी डलर पुनः कर्जाको लागी समझदारीमा हस्ताक्षर गरेको हो । सम्झौतापछि एनएमबि दुई बर्षको...

फेसबुकविरुद्ध भाइबर आक्रोसित, सम्बन्ध बिच्छेद गर्ने भाइबरको घोषणा

फेसबुकविरुद्धमा आक्रोसित बनेको भाईबरले अन्ततः सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेको छ । म्यासेजिङ एप भाइबरले फेसबुकसँगको सबै सम्बन्ध तोड्ने घोषणा गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। फेसबुकले डेटा उल्लंघन र घृणात्मक अभिव्यक्तिविरुद्ध काम गर्न नसकेको आरोपमा संसारका धेरै...

पुँजिगत लाभकर तिरेकालाई कर चुक्ता दिन सरकारको निर्देशन

काठमाडौं । सरकारले धितोपत्र बोर्ड अन्तर्गत शेयर कारोबार गर्ने व्यक्तिलाई पुँजिगत लाभकर तिरेको आधारमा इटिडिएसको विवरण अनुसार कर चुक्ता प्रमाणपत्र दिन निर्देशन दिएको छ । शेयर बजारलाई व्यवस्थित र लगानीकर्तालाई करको झन्झटबाट मुक्ति दिन आन्तरिक राजश्व विभागले यही असार...

जडिबुटी प्रयोग गरी कोरोनाबाट कसरी बच्ने ? प्रतिरोधी क्षमता बढाउन बुझ्नै पर्ने केही कुरा

काठमाडौं । कोभिड–१९ महामारीले विश्व्यापी फैलिएसँगै गत चैत अन्तिम साता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलाय मातहतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनहितमा एक सूचना जारी गर्दै रोग प्रतिरोधी क्षमता बढाउने जडिबुटीको नियमित सेवन गर्न आह्वान गर्यो । कोरोनाको विश्वसनीय खोप...

लकडाउनमा नेपालको अर्थतन्त्र झनै बलियो बन्यो

काठमाडौं । लकडाउनका कारण विश्वका कैयौं देशहरुको आर्थिक अवस्था भयावह भएपनि नेपालको आर्थिक अवस्था भने झनै बलियो बनेको देखिएको छ । लकडाउनको कारण उपभोगमा न्यून हुन जाँदा देशको अर्थतन्त्र झनै बलियो बनेको हो । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक...

असार १ गतेदेखि सबै कार्यालय खोल्ने सरकारको निर्णय

काठमाडौं । गत चैत्र ११ गतेदेखि जारी कठोर लकडाउन केही खुकुलो बनाएर जनतालाई राहत दिने सरकारले निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीको अध्यक्ष हिजो राति बसेको मन्त्रिपरिषदको बैठकले आगामी असार १ गतेदेखि नेपाल सरकारका सबै कार्यालयहरु सुचारु गर्ने...