इस्वी सम्वत २०२० तपाईका लागि कत्तिको लाभदायी छ ? २०२० को बार्षिक राशिफल

समाज अनलाइन
;
११ पुष २०७६, शुक्रबार २३:०३

काठमाडौं । ईस्वी संवत् अनुसार नयाँ वर्ष २०२० सुरु हुनै लागेको छ । शून्य वर्ष भएकोले यो वर्ष कस्तो रहन्छ भन्ने जिज्ञाशा आम सर्वसाधारणमा देखिन्छ । नयाँ वर्ष अंग्रेजी पात्रो र ज्योतिषशास्त्रको पूर्वीय पात्रोका बीचमा ठूलो अन्तर छ ।

चन्द्रमालाई आधार मानेर तयार गरिने पात्रो अनुसारको राशी पश्चिमाहरुसँग खासै तुलना नहुने भएपनि सोही मितिलाई आधार मानेर चर्चित ज्योततिष तथा गोल्ड मेडलिष्ट दीपक सुवेदीले युट्युवमा भिडियोमार्फत सन् २०२० कस्तो हुन्छ प्रष्ट पारेका छन् ।

हरौं उनले प्रस्तुत गरेको राशीफल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*