सिद्धार्थ बैंकलाई अर्जेन्ट कर्मचारी चाहियो, स्नातकले मात्रै भर्न पाउने

समाज अनलाइन
;
१४ पुष २०७६, सोमबार २२:४१

काठमाडौं । सिद्धार्थ बैंकले व्यापार विस्तार गर्ने उद्देश्यले अर्जेन्ट कर्मचारीको माग गरेको छ । बैंकले ट्रेनी असिस्टेन्टका लागि पद संख्या नखुलाई कर्मचारीको माग गरेको हो ।

ट्रेनी असिस्टेन्टका लागि स्नातक योग्यता भएकाले मात्रै आवेदन दिन सक्ने बैंकले जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आउँदो बुधवार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*