त्रिविविको परिक्षा नियन्त्रण कार्यालयमा हजारौं लाईनमा (फोटो फिचर)

काठमाडौं । त्रिभुवन विश्व विद्यालयले स्नातकोत्तर तह दोस्रो वर्षको परिक्षा यही माघ ७ गते अर्थात भोलिबाट सुरु हुँदैछ । हिजोबाट मात्रै प्रवेश पत्र वितरण गर्न थालेको त्रिविविमा हिजोदेखि नै ठूलो भिड लागेको छ । गत वर्ष परिक्षा आवेदन फारम भरेका नियमित र अघिल्लो वर्षको बाँकी रहेका समेत गरी कूल सात हजारभन्दा बढि विद्यार्थीले आजसम्म प्रवेश पत्र लिईसक्नु पर्ने भएकोले भिड बढेको हो ।
प्रवेश पत्र लिन आएकाहरुले घण्टौ लाईनमा बस्नु परेको गुनासो गरेका छन् ।
तस्विरमा हेरौं उक्त दृष्य ।