एमए राजनीति शास्त्रको नतिजा प्रकाशित, धेरै विद्यार्थी फेल (नतिजाको लिङ्कसहित)

काठमाडौं । गत साउनमा सम्पन्न भएको राजनीतिशास्त्र अन्तर्गत एमए प्रथम वर्षको नतिजा प्रकाशन भएको छ । उक्त नतिजा अनुसार धेरै विद्यार्थीहरु फेल भएको देखिएको छ । अधिकांश फेल तथा अनुत्तिर्ण भएको त्रिविविले जनाएको छ ।
नतिजा हेर्नका लागि सिम्बोल नंको अगाडि एमए टाईप गरी ३३६२४ मा एसएमएस गरेमा विषयगत नम्वर सहितको नतिजा आउनेछ भने त्रिविवि परिक्षा नियन्त्रण कार्यालयको वेभसाईटमा गएर पनि हेर्न सकिन्छ ।
Office of the Controller of Examinations
The hallmark of an ideal educational institution is to provide quality education .it should consist of a series of enhancements each raising the individual to a higher level of awareness, understanding and kinship leading to wholesome development of an individual and thereby””