जन्त गएकी युवती बलात्कृत, चौधरी पक्राउ

समाज अनलाइन
;
२४ माघ २०७६, शुक्रबार २३:४९

काठमाडौं । कञ्चपुरमा एक १९ वर्षिया युवती जन्त गएको स्थानमा बलात्कृत भएकी छिन् । घटनामा संलग्न कञ्चनपुर पुनर्बास नगरपालिका–१ गणेश बस्तीका बिजय चौधरीलाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ ।

ञ्चनपुरकै लालझाडी गाउँपालिका–३ नन्दगाउँस्थित छिमेकीको विवाहको जन्ती गएको अवस्थामा चौधरीले ति युवतीलाई बलात्कार गरेका प्रहरीले जनाएको छ । इलाकार प्रहरी कार्यालय बेलौराकोटको प्रहरीले चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा निजले अपराध कबूल गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*