सिंगापुर जस्तै देखियो काठमाडौंको सडक

प्रदुषण नहुँदा सडकभरि रंगीचंगी फूल, आईल्याण्डहरुमा हरियाली छायो
समाज अनलाइन
;
७ बैशाख २०७७, आईतवार २२:१५

काठमाडौं । कोरोनाविरुद्ध सरकारले लकडाउन गरेको आज २७ औं दिन हो । गत चैत्र ११ गतेदेखि काठमाडौंका सडकमा धेरै सवारी साधन गुड्न पाएका छैनन् । जसका कारण सडक किनाराहरु रंगीचंगी फूलहरुले सजिएका छन् ।

सडक किनाराका आईल्याण्डमा रोपिएका विरुवाहरुमा आएको नयाँ पालुवाले यतिबेला काठमाडौंको सडकमा सिंगापुरको झझल्को दिएको छ । कतै राताम्मे फूल फुलेका छन् भने कतै नयाँ पलाएका पालुवाले काठमाडौंको सुन्दरता मनमोहक हुन पुगेको छ ।

हेरौं भिजन न्यौपानेले खिचेको केही तस्विरहरुः

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*