मध्यराति काठमाडौं हल्लाउने शक्तिशाली भुकम्पको धक्का

समाज अनलाइन
;
३१ बैशाख २०७७, बुधबार ०६:५८

काठमाडौं । कोरोनाको महामारीमा परेर चिन्तित बनेका राजधानीका जनताले मध्यरातमा भुकम्पले धक्काले झनै आतंकित बनेका छन् । गएराति दोलखा जिल्लाको जुगु केन्द्रबिन्दु भएर शक्तिशाली परकम्प गएको छ । राति ११ः५३ बजे दोलखा जिल्लाको जुगु केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भुकम्प मापन केन्द्रका निर्देशक लोकबिजय अधिकारीले जनाएका छन् ।

भुकम्पको धक्का राजधानी काठमाडौंसम्म महसुस गरिएको थियो भने काभ्रे, रामेछापमा निकै शक्तिशाली धक्का महसुस गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*