मध्य कोरानाका बीच ६० जना सह–सचिवको सरुवा को कहाँ ? (सूचिसहित)

समाज अनलाइन
;
१० भाद्र २०७७, बुधबार २०:५०

काठमाडौं । कोरोना महामारीका कारण आधा भन्दा बढि देश निषेधाज्ञा र लकडाउनमा परेका बेला सरकारले पाँच दर्जनभन्दा बढि सह सचिवहरुको एकै पटक सरुवा गरेकोछ ।

सामान्य प्रशासन मन्त्रालयले बुधबार सूचना जारी गर्दै १५ भन्दा बढि मन्त्रालय, प्रधानमन्त्री कार्यालय, विभिन्न प्रदेशमा कार्यरत सह–सचिवहरुको सरुवा गरेको हो । प्रधानमन्त्री कार्यालयका दुई जना, लोकसेवा आयोग, मुख्य मन्त्री कार्यालय देखि वन, उद्योग, गृह, सञ्चार कृषि उर्जा, भूमि व्यवस्था शिक्षा मत्रालयका ति सहसचिवहरुको सरुवा गरिएको हो ।

लामो समयदेखि केन्द्रमा कार्यरत उच्चपदस्थ कर्मचारीहरुलाई प्रदेशमा पनि सरुवा गर्ने नीतिअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले मन्त्रीस्तरीय निर्णयमार्फत ति सहसचिवहरुको सरुवा गरेका हुन् ।
हेरौ सूचि

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*