रिलायन्स लाईफको आईपिओ नतिजा सार्वजनिक, यी साइटबाट सजिलै हेर्नुहोस

समाज अनलाइन
;
१२ भाद्र २०७७, शुक्रबार २२:५७

काठमाडौं । रिलायन्स लाईफले आज बाँडफाँड गरेको आईपिओको नतिजा सार्वजनिक भएको छ । जीवन बीमा कम्पनी रिलायन्स लाईफको आईपिओ जम्मा पाँच लाख ६७ हजार आवेदकले १० कित्ताको दरले पाएका छन् भने बाँकी २० हजार भन्दा बढिले शेयर पाएनन् । रिलायन्स लाईफको आईपिओ आजै अपरान्ह बाँडफाँड गरिएको थियो ।

आईपिओको नतिजा हेर्न तलको लिङ्कमा क्लीक गरेर हेर्न सक्नुहुनेछ ।

https://merolagani.com/IPO/IpoResult.aspx

 

http://bizpati.com/ipo/results

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*