उमा जोशी बनिन् आईएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिव

समाज अनलाइन
;
२३ मंसिर २०७७, मंगलवार ०७:३४

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्समा कानुन विभागमा कार्यरत उमा जोशी कम्पनी सचिवमा नियुक्त भएएकी छिन् । बाणिज्य कानुनकी ज्ञाता जोशीलाई आईएमई जनरल इन्स्योरेन्स कम्पनीको यही मंसिर १९ गते बसेको संचालक समितिको बैठकले कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको कानून विभागका नायव प्रबन्धक जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी मंसिर २१ गतेदेखि लागू हुने गरी नियुक्त गरेको कम्पनीका सिईओ युगेश भक्त बादे श्रेष्ठले जानकारी दिए ।

पाठक प्रतिक्रिया

Your email address will not be published. Required fields are marked *