चारै वटा सुरक्षा प्रमुखसँग प्रधानमन्त्री ओलीको बैठक

काठमाडौं । संसद विघटन गरेपछिको गम्भिर राजनीतिक संकटका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा चुनौतीका विषयमा छलफल गर्नुभएको छ । छलफलमा प्रधानसेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक...

नेपाल सरकारद्वारा विज्ञापन बोर्ड गठनः पाँच सदस्य नियुक्त

काठमाडौं । नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा,...

गृह मन्त्रालयद्वारा ३३ एसएसपीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ३३ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरको आजको निर्णयअनुसार कार्तिक ७ गतेदेखि लागू हुने गरी एसएसपीको सरुवा गरिएको हो । जसअनुसार प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखाका...

जो वाइडेनको विजयमा अमेरिकामा रहेका नेपालीहरु उत्साहित

अमेरिका । अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याट पार्टीका जो वाइडेन विजयी भएसँगै त्यहाँ रहेका नेपालीहरुमा खुशीको सञ्चार भइरहेको स्थानीय अमेरिकी नेपालीहरुले जनाएका छन् । बाईडेन बिजयी भएसँगै आप्रवासीले खुशी मनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उता, अमेरिकामा रहेका नेपालीहरुले पनि...

विदेशी बुहारीले ७ वर्षपछि मात्रै नागरिकता पाउने

काठमाडौं । मिनि संसदको रुपमा रहेको संसदीय समिति राज्य व्यवस्था समितिले विदेशी नागिरक विवाह गरी नेपाली बन्न चाहेमा त्यस्तो विवाह गरेको ७ वर्षपछि मात्रै नागरिकता पाउने विधेयक पास गरेको छ । नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई लगातार...

नक्सा संशोधन प्रक्रिया पूरा, राष्ट्रपति भण्डारीद्वारा प्रमाणिकरण

काठमाडौं । नेपालको नक्सा संशोधन प्रक्रिया आज पूरा भएको छ । नेपालको नक्सामा छुटेको भुभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक लगायतका भारतीय अतिक्रमणमा परेका क्षेत्रलाई समेटेर जारी गरेको नेपालको नक्सा संविधानको अनुसूची ३ मा व्यवस्था गरिएको नेपालको निसान छापमा राख्नका...

मोटरसाइकलको भिड बढेपछि ट्राफिक झस्कियो, भोलिबाट जोरबिजोर लागू गर्ने निर्णय

काठमाडौं । राजधानी उपत्यकाको सडकमा मोटरसाइकलको भिड बढेपछि ट्राफिक प्रहरी झस्किन पुगेको छ । मोटरसाइकल अत्याधिक मात्रामा गुड्न थालेर भिडभाड भएको भन्दै महानगरीय ट्राफिक प्रहरी रामशाहपथले भोलिबाट दुई पांग्रे सवारी साधनमा पनि जोर बिजोरप्रणाली लागु गर्ने भएकोछ । महानगरीय...

भोलिबाट देशैभरिका पसल खोल्न दिने सरकारको निर्णय, एसईई परिक्षा नलिइने, आन्तरिक मूल्याङ्कनबाटै पास

काठमाडौं । सरकारले गत चैत्र ११ गतेदेखि जारी लकडाउनलाई खुकुलो बनाउँदै भोलिबाट देशैभरिका पसलहरु खोल्न दिने निर्णय गरेकोछ । बिहिवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले जारी लकडाउनकै बीचमा कम जोखिम भएका क्षेत्रहरुमा पसलहरु निर्वाध रुपमा खोल्न दिने निर्णय गरेको हो...

अतिक्रमणविरुद्ध ग्रेटर नेपाल आक्रोसित, भारतमा रहेका राजदूतलाई फिर्ता बोलाउन माग

कामठाडौं । पूर्वको टिष्टादेखि पश्चिमको काँगडासम्म (सुगौली सन्धी अघिको)को भूभाग नेपालको दावीसहित अभियान चलाउँदै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले आज एक बिज्ञप्ति जारी गर्दै नेपालको लिपुलेकमा क्षेत्रमा अतिक्रमण गरी सडक निर्माण गरिएको बारे आक्रोश व्यक्त गरेको छ । ग्रेटर...

बीगरन्ज, उदयपुर र कपिलबस्तुका थप ७ जनामा कोरोना, कूल संक्रमति १०९

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यससँगै कूल संक्रमितको संख्या १०९ पुगेको छ । यसअघि स्थानीय तहमा फैलिएको अनुमान गरिएको कोरोना कपिलबस्तु, पर्साको बीरगन्ज र उदयपुरको भुल्केमा थप सात जनामा संक्रमण पुष्टि भएको...