प्रभु बैंकद्वारा अबैध कारोबार, बैंकको लाईसेन्स लिएर बीमा व्यवसाय

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति पाएको प्रभु बैंक अबैध रुपमा बीमाको कारोबार गरिरहँदा समेत नेपाल राष्ट्र बैंकले कारवाही गरेको छैन । बैंकिङ कारोवार गर्न अनुमति पाएको प्रभु बैंकले प्रदेश नं २ सरकारसँग बीमा...

बिद्रोही नेकपाका नेता माइला लामासहित चारलाई रिहा गर्न आदेश, नयाँ मुद्दा खोज्दै प्रहरी

काठमाडौं । पाटन उच्च अदालतले विद्रोही नेकपाका केन्द्रीय सदस्य माइला लामा सहितका चार जनालाई नेता तथा कार्यकर्तालाई रिहा गर्न आदेश दिएको छ । काठमाडौं प्रहरीले पक्राउ गरी ललितपुरको भैसेपाटीस्थित एनसेलको कार्यालयमा वम विस्फोटको आरोपमा ललितपुर जिल्ला अदालतले पुपक्र्षका लागि...

मोदीलाई फणीन्द्र नेपालको ज्ञापनपत्र

काठमाडौं । केहि समय अघि भारतद्धारा अतिक्रमण गरेको जमिन फिर्ताको माग गर्दै ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ज्ञापनपत्र पठाएका छन् । फणीन्द्रले सुगौली सन्धिपूर्वको नेपालको ६०००० वर्ग किलोमिटर जमिन फिर्ता माग्दै ज्ञापनपत्र पठाएका...

प्रेस र जनताको जागरुकताले लोकतन्त्र बचाउन मद्दत

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रेस र जनताको जागरुकताले लोकतन्त्र बचाउन मद्दत गरिरहेको बताएका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अझै पनि लोकतन्त्रका लागि सर्वथा अनुकूल वातावरण नभएको भन्दै लोकतान्त्रिक शक्तिहरु सतर्क...

प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्छ ः शशाङ्क

काठमाडौं । नेपालमा प्रेस स्वतन्त्रता नभएको र प्रेस स्वतन्त्रतामाथी सरकारले बन्देज लगाएको भनि समय–समयमा यसको मागस्वरुप आन्दोलन नै हुने गर्दछ । यही सन्दर्भमा नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार एकजुट हुनुपर्ने बताउनुभएको छ ।...

नेपाल भित्रियो कोरोना भाइरस, काठमाडौंमा पाँच जना संक्रमित !

काठमाडौं । प्राण घातक कोरोना भाइरस काठमाडौंमा भित्रिएको छ । चीनको वुआन शहरमा देखिएको सो भारइसले चीनमा २६ जनाको ज्याई लिइसकेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हिजो पत्रकार सम्मेलन गर्दै एक जनाको प्रमाणित रुपमा कोरोना भाइरस भेटिएको छ...

एमसिसी पास हुन्छ, तर शर्त जरुरी छैन् ः पौडेल

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री देवेन्द्र पौडेलले एमसिसी संसदबाट पारित हुने दाबी गरेका छन् । उनले भने,‘एक शब्दमा भन्नुपर्दा एमसिसी सदनबाट पास हुन्छ । प्रधानमन्त्रीले पनि यसलाई अघि बढाउन चाहनुभएको...

मुलुकको परिवर्तनमा सबै जिम्मेवार बनौं ः अर्थमन्त्री डा खतिवडा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा तयार हुदैं आएको अनुकुल व्यवसायिक वातावरण निर्माण गर्ने वैंक तथा वित्तीय संस्थाहरुले निर्वाह गरेको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभएको छ । मन्त्री खतिवडाले अर्थ मन्त्रालय, नेपाल राष्ट्र वैक र बैंकस् एशोशियसनका पदाधिकारीबीचको छलफलमा...

प्रहरी आईजीपी खनालद्वारा प्रहरी भवनको शिलान्यास

चितवन । नेपाल प्रहरीका महानिरिक्षक सर्वेन्द्र खनालले लामो समयदेखि त्रिपालमुनी बस्दै आएका प्रहरीका लागि निर्माण गरिने भवनको शनिबार शिलान्यास गरेका छन् । चितवनस्थित इलाका प्रहरी कार्यालय इच्छाकामना–५ मुग्लिनको प्रहरी भवन शनिबार शिलान्यास गर्दै उनले प्रहरी संगठनलाई अझै प्रभावकारी र...

सोलुको तिङ्लाबासीले उठाए सरकारविरुद्ध आन्दोलन, दर्जन मोटरसाइकल र जीपमा आगजनी

काठमाडौं । सोलुखुम्वुको तिङ्लाबासीले सरकारको विरोधमा शसक्त प्रदर्शन गरेका छन् । आज विहानेदेखि भएको विरोधमा एक दर्जनभन्दा बढि मोटरसाइकल जलाइएको छ भने एउटा जीपमा पनि आगजनी गरिएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्याँस प्रहार तथा हवाई फायर...