मन्त्रिपरिषद् पुर्नगठन गर्ने ओली समुहको निर्णय

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता प्रदीप ज्ञवालीले मन्त्रिपरिषद् पुर्नगठन छिट्टै नै हुने बताउनुभएको छ । नेकपाको बिहिवार बालुवाटारमा भएको तेस्रो बैठकको निर्णयबारे जानकारी गराउँदै केन्द्रीय कमिटी बैठक सकिएपछि पहिलो काम मन्त्रिपरिषद् विस्तार हुने बताउनुभयो । यही पुस...

प्रम ओलीलाई नेकपाको साधारण सदस्यबाटै निष्काशन गर्ने नेकपाको निर्णय !

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेकपाभित्रको झगडाको कारण संसद नै विघटन गर्ने निर्र्णय गरेपछि नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ । नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई...

राष्ट्रपति भण्डारीद्वारा प्रतिनिधिसभा बिघटन, वैशाख १७ र २७ गते मध्यावधि निर्वाचनको घोषणा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसको आधारमा मौजुदा प्रतिनिधि सभा विघटन गर्दै आगामी २०७८ साल बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचनको मिति घोषणा गरेकी छिन् । आइतबार विहान प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषदको...

फागुन ७–१० गते हुने १४ औं महाधिवेशन सार्ने नेपाली काँग्रेसको तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने गरी कार्यतालिका निर्धारण...

सत्तारुढ नेकपाको स्थायी कमिटीको बैठक आइतबार बस्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गर्नुभएको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकमा प्रस्ताव फिर्ता लिने विषयमा सहमति नजुटेपछि स्थायी कमिटीलाई लान...

क्रियाशील सदस्यता विवरण पठाउन जिल्ला सभापतिलाई निर्देशन

काठमाडौं । नेपाली काँग्रेसले पार्टीको आगामी १४ औँ महाधिवेशनको तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको विवरण यही मङ्सिरभित्रै केन्द्रमा पठाउन जिल्ला सभापतिलाई निर्देशन दिएको छ । काँग्रेसको गत कात्तिक २८ गतेको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार क्रियाशील...

नेकपाको विभाजन रोक्न तनहुँका कार्यकर्ताको खवरदारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शीर्ष तहको विवादले समाजवादोन्मुख मुलुक निर्माण हुने सुनौलो सपनामा सङ्कट उत्पन्न हुने जनाउँदै नेकपा शुक्लागण्डकी नगर कमिटी, तनहुँले विभाजन ल्याउने कार्य नगर्न खबरदारी गरेको छ । सो कमिटीले पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री...

नेकपाका शीर्ष नेताहरुलाई अनुशासन आयोग प्रमुख बोहराको चेतावनी

काठमाडौं । सत्ताढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय अनुशासन आयोगले पार्टीका शीर्ष नेतालाई विवाद र आरोप–प्रत्यारोप छाडेर अविलम्ब बैठक आह्वान गरी समस्याको समाधान गर्न आग्रह गरेको छ । अन्तरपार्टी विवादलाई माक्र्सवादी र विधिसम्मत तरिकाले आपसमा बसेर सुल्झाउन आयोगका...

गोकुल बाँस्कोटाको चेतावनीः शान्तिका लागि संघीयता मान्देको मात्रै हो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बाँस्कोटाले संघीयता माओवादीले चलाएको द्वन्द व्यवस्थापनको लागि मान्देको मात्रै भन्ने अभिव्यक्ति दिएका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमार्फत संघीयता नेपालमा आवश्यक नभएको र शान्तिको लागि मान्देको मात्रै...

बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस, कुलमानको निर्णय भएन

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छ । जसमा नेकपाका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा मनोनित गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सम्भवतः राष्ट्रपतिले आजै वा भोलि विहान बामदेव गौतम राष्ट्रिय सभाको सदस्य बनेको...