देजमोको प्रदेश ४ को बैठक सम्पन्न, स्वाधिनताका लागि आन्दोलन गर्ने

पोखरा । मोहन बैद्यले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीको भातृ संस्था देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) को प्रदेश ४ को बैठक आज सम्पन्न भएको छ । पोखरामा बसेको बैठकको प्रमुख अतिथिको रुपमा देजमोका अध्यक्ष तथा पार्टी स्थायी कमिटी...

ओली सरकारको दुई तिहाई गुम्दै, नौ मत नपुग्ने

काठमाडौं । संघीय समाजवादी पार्टी सरकारबाट बाहिरिने निर्णय गरेसँगै बाम नेतृत्वको नेकपा सरकारले दुई तिहाई गुमाएकोछ । यद्यपि सो पार्टीले भोलि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्ने सम्बन्धमा निर्णय गर्दैछ । गत सोमबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री...

हेटौडामा पूर्वप्रधानमन्त्री भट्टराईको ९६ औं जन्मोत्सवमा कार्यक्रम

हेटौंडा । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको ९६ औं जन्मोत्सवको अवसरमा प्रदेश नं ३ को राजधानी हेटौडामा एक कार्यक्रमको आयोजना गरिएको छ । नेपाली कांग्रेसका संस्थापक नेता, पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको...

राष्ट्रपति विद्या भण्डारीबारे रघुजी पन्तले मुख खोले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवादमा तान्ने काम कसैले पनि गर्न नहुने धारणा राख्दै राष्ट्रपति विद्यादेवी भण्डारीले पनि पदीय मर्यादामा सचेत हुनुपर्ने बताएका छन् ।...

अपहृत गाउँपालिका अध्यक्ष १८ घण्टापछि सकुशल मुक्त

काठमाडौं । दैलेखस्थित ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीलाई अपहरणमा परेको १८ घण्टापछि प्रहरीले सकुशल मुक्त गराउन सफल भएको छ । एकीकृत जनक्रान्तिको मार्गमा रहेको नेकपाले घरैबाट अपहरणमा परेका शाहीलाई दोस्रो दिन विकट गाउँबाट प्रहरीले उद्धार गरेको हो ।...

संवैधानिक राष्ट्रपति अर्थतन्त्रबारे सक्रिय बहसमा

काठमाडौं । संविधानले प्रमाणिकरणलगायतका केही निश्चित काममा मात्रै सीमित गरेको राष्ट्रपति पदमा आसिन व्यक्ति नै संविधान उल्लघन गर्दै सक्रिय बहसमा उत्रेपछि सर्वोच्च संस्थाको आलोचना सुरु भएको छ । संवैधानिक हैसियतमा राखेको राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार विहान आफ्नो निवासमा देशको...

पुस १० गतेको बैठकमा कांग्रेसभित्र सहमति होला ?

काठमाडौं । गत शुक्रबार बस्न नसकेर आगामी पुस १० गतेका लागि सरेको नेपाली कांग्रेसको बैठकमा सहमति होला ? आम कांग्रेसीजनभित्र अहिले यही कुराले ठाउँ पाएको छ । नेपाली कांग्रेसका संस्थापन पक्ष र इतरपक्षका बीचमा सहमति हुन नसक्दा देशैभरिका कार्यकर्ताहरुमा...

चौधरी ग्रपका बिचौलिया मन्त्रीसँग बार्गेनिङ गर्दै

काठमाडौं । चौधरी ग्रुपका अरुण चौधरीले यातायातमन्त्री बसन्त कुमार नेम्बाङलाई भेटी आफ्ना ७९६ सीसीका ३०० वटा २० वर्षे पुराना स्क्राइव गरेको ट्याक्सीको सट्टा भर्ना गाडीहरु जसरी पनि दर्ता गर्नका लागि लबिङ गरेका छन् । यातायात व्यवस्था विभागले २०७६ साल...

डायलासिसका लागि प्रम ओली अस्पतालमा

काठमाण्डाै । मृगाैला राेगबाट ग्रसित हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली हेमाे डायलासिसका लागि बिहिवार अबेर अस्पताल भर्ना भएका छन् । मृगाैलाले रगत सफा गर्ने काम गर्न नसके पछि कृतिम रूपमा रगत सफा गर्नु विधि गर्नु परेकाे चिकित्सककाे भनाई...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पद धरापमा, महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

काठमाडौं । विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपति संसारकै सबैभन्दा शक्तिशाली मानिन्छन् । सो पदमा यतिबेला डोनाल्ड ट्रम्प छन् । तर, उनको पद एकाएक धरापमा परेको छ । अमेरिकाको इतिहासमा नयाँ रेडर्क राख्दै राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव अमेरिकाको तल्लो...